logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • संसदमा प्रधानमन्त्रीको जवाफ सभामुखले निर्णायर्थ पेस गर्नासाथ एमसीसी पास हुन्छ

    संसदमा प्रधानमन्त्रीको जवाफ सभामुखले निर्णायर्थ पेस गर्नासाथ एमसीसी पास हुन्छ

    4.5K
    Shares

    फागुन ३ काठमाडौं, पछिल्लो समय निकै विवादको घेरामा परेको एमसीसी सभामुखले संसदमा निर्णायर्थ पेश गर्ने बित्तिकै पास हुने बताएका हुन् । शनिबार आफ्नो २ बर्षे कार्यकालको समिक्षा सहित संसदलाई सम्बोधन गर्ने क्रममा सांसदले सोधेको सोधेको प्रश्न दिंदै प्रधानमन्त्रीले भने एमसीसीका सन्दर्भमा राजनीतिक दलहरुले अध्यन गर्लान त्यो आफ्नो ठाउँमा छ सरकारले अनुमोदनको संसदमा पेश गरेको छ सभामुखले निर्णायर्थ पेश गर्ने बित्तिकै पास हुन्छ कार्यन्वयनमा आउछ प्रधानमन्त्रीले भने ।
    यस्तै बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीले भने ”बालुवाटारस्थित बहुचर्चित ललिता निवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाँजीविरुद्ध मैले नै एउटा छानविन समिति बनाएँ । समिति बन्नुअघि र त्यसको प्रतिवेदन सरकारले सार्वजनिक गर्नुअघि सर्वत्र शान्ति देखिन्थ्यो । त्यसपछिका प्रतिक्रिया रमाइला देखिए÷सुनिए । ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास दुबै बालुवाटारमै भएकाले प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भने जस्तो भान पर्नेगरी ‘बालुवाटार काण्ड’लाई प्रचार आक्रमणको अस्त्र बनाइयो । लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने म स्वयंलाई नै काण्डको ‘नाइके’ झैं प्रस्तुत गरिएको पनि पाइयो”। उनले भने संसदमा प्रधानमन्त्रीको संसदले सोधेको प्रश्नको जबाफ दिने क्रम जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend