logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु, केहि घाइतेको अवस्था गम्भीर

    बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु, केहि घाइतेको अवस्था गम्भीर

    2.4K
    Shares

    फागुन ३ काठमाडौँ

    एजेन्सी -हाइटीमा एक बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ। हाइटीको राजधानी पोर्ट औ प्रिन्स नजिकै रहेको बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको र केहि घाइते भएको जनाइएको छ।

    घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बालगृहमा जम्मा ६६ जना बालबालिका रहेका थिए।

    आगलागी बिहिबार बेलुका ९ बजेको समयमा सुरु भएको स्थानिय समाचारमा जनाइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend