logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्दछ : बस्नेत

    विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्दछ : बस्नेत

    1.2K
    Shares
    विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्दछ : बस्नेत

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् । शुक्रबार शिक्षा विधेयकबारे सञ्चारकर्मीहरुसँग संक्षीप्त धारणा राख्दै बस्नेतले स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन गर्न नसक्ने बताएका हुन् ।

    स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको जिम्मा दिनु भनेको प्रदेश तहलाई पंगु बनाउँदै लैजानु भएको र यसलाई सच्याउनु पर्ने उनको जिकिर छ । जसपाले शिक्षा विधेयकबारे शुक्रबार विज्ञप्ति जारी गरी संघीयताको मूल्य मान्यता र सिद्धान्तको अनुकूल हुने गरी विधेयक सच्याउनु पर्ने धारणा राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend