logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ग्लोबल आइएमई बैंकले ल्यायो २५ प्रतिशत क्यासब्याक अफर

    ग्लोबल आइएमई बैंकले ल्यायो २५ प्रतिशत क्यासब्याक अफर

    1.3K
    Shares
    ग्लोबल आइएमई बैंकले ल्यायो २५ प्रतिशत क्यासब्याक अफर

    काठमाडौँ । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्ड मार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ।

    यो अफर अन्तर्गत पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड मार्फत कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्नेछन्।

    यो अफर आउँदो कात्तिक ३ गतेसम्म रहने बैंकले जनाएको छ। डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका क्यासब्याक अफर ल्याइएको ब्यांकले जनाएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend