logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गरिमा विकास बैंकको कीर्तिपुरमा १२२ औँ शाखा स्थापना

    गरिमा विकास बैंकको कीर्तिपुरमा १२२ औँ शाखा स्थापना

    1.6K
    Shares
    गरिमा विकास बैंकको कीर्तिपुरमा १२२ औँ शाखा स्थापना

    काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा गरिमा विकास बैंकले आफ्नो १२२ औँ शाखा स्थापना गरेको छ ।

    बिगत १६ वर्षदेखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आईरहेको उक्त बैंकले विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा कीर्तिपुरमा शाखा बिस्तार गरी सञ्चालनमा ल्याएको छ ।

    उक्त बैंकले नेपालभर कुल एक सय २२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend