logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • माल्दिभ्सविरुद्ध नेपालले ५८ रन बनाउँदा तीन विकेट गुमायाे

    माल्दिभ्सविरुद्ध नेपालले ५८ रन बनाउँदा तीन विकेट गुमायाे

    3.3K
    Shares
    माल्दिभ्सविरुद्ध नेपालले ५८ रन बनाउँदा तीन विकेट गुमायाे

    काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले ५८ रन बनाउँदा तीन विकेट गुमाएकाे छ ।

    माल्दिभ्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । विनोद भण्डारी १३ रन बनाएर आउट भए ।

    नेपालले ५८ रन बनाएको स्थितिमा तेस्रो विकेट गुमाउन पुगेको हाे । यसअघि कुसल भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भए ।

    त्यस्तै आशिफ शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend