२०८१ मंसिर १२ बुधबार
काठमाडाैँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलाे विकेट गुमाएकाे छ ।
भारतविरुद्ध राम्राे व्याटिङ गरिरहेकाे नेपालले ३० रन बनाउँदै एक विकेट गुमाएकाे छ ।
आशिफ शेख आउट भएका हुन् ।