logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • नेपाल भारतसँग २३ रनले पारजित

    नेपाल भारतसँग २३ रनले पारजित

    9.9K
    Shares
    नेपाल भारतसँग २३ रनले पारजित

    काठमाडाैँ‌ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतविरुद्ध २३ रनले पराजित भएकाे छ ।

    सुरुवात देखि नै खराब ब्याटिङ गरेकाे नेपालले भारतले दिएकाे लक्ष्य भेटाउन  सकेन । भारतले नेपाललाई २०३ रनकाे लक्ष्य दिएकाे थियाे ।

    नेपालले १७९ रन बनाउँदै ९ विकेट गुमायाे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend