logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • टिकटक बनाउनुहोस, नगद जित्नुहोस्

    टिकटक बनाउनुहोस, नगद जित्नुहोस्

    2.8K
    Shares

    फागुन १० काठमाडौं: चर्चित गायक राज सिग्देलको आवाजमा बजारमा आएको गीत ‘ओठवाली’ मा टिकटक बनाउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। टिकटक बनाएपछि लाइक, कमेन्ट, सेयर अनी भ्युजका आधारमा विजेता घोषणा गरिने जनाइएको छ । प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार तेस्रो हुनेलाई १० हजार पुरस्कार दिने घोषणा गरिएको छ ।

    अग्नी पराजुलीको शव्द रचना रहेको गीतमा दुर्गेश थापा र सोनीका रोकायाले अभिनय गरेका छन्। संगीत चाँदनी प्रसाद काफ्लेको रहेको छ । गीतलाई निर्देशन गम्भीर विष्टले गरेका हुन् । आजबाट सुरु भएको यो प्रतियोगिता एक हप्तासम्म चल्ने जनाइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend