२०८१ मंसिर ११ मंगलबार
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको छ ।
सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याएको नेपालले १० रनमात्र बनाउन सक्यो ।