logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • गोकुल बास्कोटा बिरुद्द अख्तियारमा उजुरी

    गोकुल बास्कोटा बिरुद्द अख्तियारमा उजुरी

    2.4K
    Shares

    निबर्तमान संचारमन्त्री तथा सरकारका प्रबक्ता गोकुल  प्रसाद बास्कोटा बिरुद्द सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले आज आयोगको कार्यालयमा उजुरी दर्ता गरेका छन् ।

    अख्तियारमा केही बेरअघि दर्ता गरिएको उजुरीमा बाँस्कोटालाई भ्रष्‍चारजन्य कसुरमा कारवाही गर्न माग गरिएको छ।काठमाडौं। निवर्तमान सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

    बाँस्कोटाविरुद्धको उजुरीको दर्ता नम्बर सी-०२६८७९ नम्बर रहेको छ। उनलाई भ्रष्‍टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गरिएको छ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रसँग ७५ करोडको कमिसनको लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले ८ फागुनमा संचारमन्त्रीबाट राजीनामा दिइसकेका छन्।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend