logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • एन्फाकाे विशेष साधारणसभा आज, अध्यक्ष विरुद्धकाे अविश्वासको प्रस्ताव मुख्य एजेण्डा

    एन्फाकाे विशेष साधारणसभा आज, अध्यक्ष विरुद्धकाे अविश्वासको प्रस्ताव मुख्य एजेण्डा

    1K
    Shares
    एन्फाकाे विशेष साधारणसभा आज, अध्यक्ष विरुद्धकाे अविश्वासको प्रस्ताव मुख्य एजेण्डा

    काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा आज हेटौँडामा हुँदै छ ।

    बिहान ८ बजे हेटौँडा-४ स्थित रोयल पार्टी प्यालेसमा हुने साधारण सभामा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले आफू विरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् ।

    गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईमाथि बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

    एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend