logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मन्त्रिपरिषद बैठकद्धारा सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत

    मन्त्रिपरिषद बैठकद्धारा सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत

    1.2K
    Shares
    मन्त्रिपरिषद बैठकद्धारा सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत

    काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    त्यस्तै मन्त्रिपरिषद् विधेयक समितिकबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend