logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्रिय सभामा गौतम कि खतिवडा ?

    प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्रिय सभामा गौतम कि खतिवडा ?

    1.7K
    Shares

    फागुन १८ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बुधबार मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री भोलि अस्पताल भर्ना हुने भएपछी सोमबार बस्ने मन्त्रिपरिषदको नियमित बैठक आज बोलाइएको हो।

    बैठकमा कोभिड–१९ भाइरसबाट जोगिन विभिन्न देशबाट आउने उडान बन्द गर्ने र नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन तत्काल स्थगित गर्नेबारे, राष्ट्रिय सभामा मनोनित हुने एक जना सदस्यको नाम राष्ट्रपतिलाई सिफारिस गर्नेबारे निर्णय हुने बताइएको छ । पार्टी सचिवालय बैठकले उपाध्य्क्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ भने प्रधानमन्त्री ओलीले युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्ने अडान लिएका छन्।

    ओलीले आगामी बुधबार त्रिवि शिक्षण अस्पतालमा दोश्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend