logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • मेलम्ची खानेपानी आयोजनाको ब्रेक थ्रु

    मेलम्ची खानेपानी आयोजनाको ब्रेक थ्रु

    25.8K
    Shares
    मेलम्ची खानेपानी आयोजनाको ब्रेक थ्रु

    काठमाडौँ  । मेलम्ची खानेपानी आयोजनाको आज ब्रेक थ्रु भएको छ । २८ दिनको कार्ययोजना सहित पानी पथान्तरणको कार्य शुरु गरिएको र २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको खानेपानीमन्त्री महिन्द्रराय यादवका स्वकीय सचिव टङक धमलाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आउँदो माघ १ गतेदेखि काठमाडौँ उपत्यका वासीले मेलम्चीको पानी पिउन पाउने भएका छन् । आज मेलम्ची खानेपानी आयोजनाको ब्रेक थ्रु भएपछि पानी पथान्तरणका लागि खटिएका सबै निकाय तथा कर्मचारीहरुलाई मन्त्री यादवको सचिवालयले एक विज्ञप्ति प्रकासित गरी धन्यवाद समेत व्यक्त गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend