logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    1K
    Shares
    सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    काठमाडौं । राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ ।

    प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    बैठकमा गठबन्धनका उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा जिताउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend