logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • काठमाडौँमा ‘माक्स’ को कालोबजारी सुरु, ५ पर्ने माक्सलाई ५०, त्यहि पनि किन्न पाइँदैन

    काठमाडौँमा ‘माक्स’ को कालोबजारी सुरु, ५ पर्ने माक्सलाई ५०, त्यहि पनि किन्न पाइँदैन

    2.8K
    Shares

    फागुन २२ काठमाडौं: काठमाडौंमा ‘माक्स’ मा कालोबजारी सुरु भएको छ। ५ रुपियाँ पर्ने ५० रुपैयाँ तिर्नुपर्ने अझ महँगोमा किन्न खोज्दा पनि नपाइने भएको छ।

    यसअघि मेडिकलमा पाउँदै आएको सर्जिकल मास्कसमेत पाउन उपभोक्तालाई समस्या भएको छ । उपत्यका मात्रै नभई देशका विभिन्न स्थानमा मास्क पाउन छाडेको छ । पसलेले माक्स लुकाएर अभाव सिर्जना गराउने अनि कालोबजारी गर्ने गरेको गुनासो गरेका छन्।

    नेपालमा करिब ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ । तर चीनमा कोरोनाभाइरसको संक्रमणले गर्दा नेपालमा मास्क आयात हुन सकेको छैन ।

    देशमा विरगञ्ज, हेटौंडा, नेपालगञ्ज, सुन्दरीजल, काभ्रे र बौद्धमा गरी ६ वटा मास्क बनाउने कम्पनी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend