२०८१ मंसिर १२ बुधबार
पेरिस (रासस–एएफपी) । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्यांक मंगलबार सार्वजनिक गरिएको छ । वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो ।