logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • घरमै बसेर आराम गर्नुपर्ने के भयो प्रचण्डलाई ?

    घरमै बसेर आराम गर्नुपर्ने के भयो प्रचण्डलाई ?

    1.9K
    Shares

    फागुन २५ काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरामी भएर घरमा आराम गरिरहेका छन्। उनलाई रुघा र सामान्य ज्वरो आएपछि उनि घरमै आराम गरिरहेको पारिवारिक श्रोतले जनाएको छ।

    रुघाखोकी र सामान्य ज्वरो आएपछि अध्यक्ष प्रचण्डले भेटघाट पनि कम गरेका छन् । केही नेताहरुसँग र निकटस्थहरुसँगमात्र उनले भेटघाट गरिरहेका छन् । कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेला लगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले पनि सार्वजनिक कार्यक्रममा जानु नपरेकाले उनी आराममा बसेका हुन् ।

    महत्वपूर्ण भेटघाट भने भैरहेको श्रोतले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend