logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • कोरोना आतंक: उत्तर कोरियामा २ सय सैनिकको ज्यान गयो

    कोरोना आतंक: उत्तर कोरियामा २ सय सैनिकको ज्यान गयो

    1.3K
    Shares

    फागुन २७ काठमाडौं:

    एजेन्सी: कोरोना भाइरसको संक्रमणबाट उत्तर कोरियामा करीब २ सय सैनिकको मृत्‍यु भएको त्यहाँको मिडिया डेली एनकेले जनाएको छ।

    ‘सेनाका विभिन्न शाखाका २०० भन्दा बढी उत्तर कोरियाली सिपाहीहरू मरेका छन् जुन कोरोनाभाइरस को कारणले हुन सक्छ’, उसले लेखेको छ।

    मार्च ६ मा सेनाको मेडिकल रिपोर्टमा उल्लेख गरिए अनुसार कोरोनाको कारण १ सय ८० सेना जनवरीमा मृत्‍यु भएको र फेब्रुअरीमा झण्डै ३ हजार ७ सय सेना अहिले क्वारेन्टाइनमा बसिरहेका छन्।

    रिपोर्टका अनुसार कोरोनाका कारण मर्ने ती सैनिकहरु अधिकांश सैनिकहरु सिनो- उत्तरकोरियास्थित प्योङयाङको सीमा क्षेत्र, चागाङ, र्‍याङगाङ र उत्तर हामग्योङ प्रान्तमा कार्यरत थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend