logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • पूर्वडीआईजी रमेश खरेलले बिहिबार नयाँ अभियान घोषणा गर्दै

    पूर्वडीआईजी रमेश खरेलले बिहिबार नयाँ अभियान घोषणा गर्दै

    1.6K
    Shares

    फागुन २८ काठमाडौं: पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल, सुशासन अभियान’ सुरु गर्ने भएका छन्। खरेलले फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुराको जानकारी दिएका छन्।

    त्रिपुरेश्वरस्थित बैठक इभेन्ट भेन्युमा बिहिबार दिउँसो १ बजे अभियानको औपचारिक घोषणा गर्ने उनले जनाएका छन्।

    यसअघि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने भनिए पनि उक्त अभियानबाट खरेल अलग्गिएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend