logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • कोरोनाभाइरस प्रभाव: आइपिएल क्रिकेट सर्यो

    कोरोनाभाइरस प्रभाव: आइपिएल क्रिकेट सर्यो

    2.2K
    Shares

    फागुन ३० काठमाडौं: विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस)को बढ्दो प्रभावका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) १६ दिन पछि सारिएको छ।

    मार्च २९ देखि सुरु हुने तय भएको आइपिएल अब अप्रिल १५ बाट मात्र सुरु हुने भारतीय क्रिकेट बोर्डले निर्णय गरेको छ।

    भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुली र आइपिएलका उच्च अधिकारीबीचको बैठकले भारतीय सरकारको सल्लाहमा तत्कालका लागि स्थगित गरेको बताएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend