logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • सुनको मुल्यमा भारी गिरावट, तोलाको कति ?

    सुनको मुल्यमा भारी गिरावट, तोलाको कति ?

    2.4K
    Shares

    चैत २ काठमाडौं: एकैदिन सुनको मुल्यमा भारी गिरावट आएको छ।

    आइतबार तोलामा १५ सय रुपैयाँले घटेर सुनकाे भाउ तोलाको ७७ हजार रुपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend