logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • स्पेस–एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण

    स्पेस–एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण

    833
    Shares
    स्पेस–एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण

    सिन्ह्वा । संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिकं भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

    स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो ।

    कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिकं उपग्रह प्रक्षेपण गरेको जनाएको छ ।

    स्टारलिकं भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरुमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको भनाई छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend