logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस ठिनबाङ खोलामा दुर्घटना, १४ यात्रु घाइते

    दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस ठिनबाङ खोलामा दुर्घटना, १४ यात्रु घाइते

    1.5K
    Shares
    दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस ठिनबाङ खोलामा दुर्घटना, १४  यात्रु घाइते

    काठमाडौँ । दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस र्दुछनामा परेको छ ।

    बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाङ खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस ठिनबाङ खोलाको पुलबाट खस्दा १४ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

    घाइते भएकाहरुको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend