काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।
बैठक आज बिहान साढे ११ बजे बस्नेछ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।