logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

    लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

    546
    Shares
    लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

    तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान गरिएको छ ।

    प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीबार आह्वान गरिएको हो ।

    बैठक २० गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक यही वैशाख ३ गते बसेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend