logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • राज टाइगरको अभिनय रहेको ‘परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक

    राज टाइगरको अभिनय रहेको ‘परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक

    3.8K
    Shares
    राज टाइगरको अभिनय रहेको ‘परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । मोडेल तथा कलाकार राज टाइगरको अभिनय रहेको गीत ‘परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सदिक्षा फिल्म्स’ युटुब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

    हिमाल सागरको स्वर रहेको यस गीतमा राज टाइगरका साथै रेजिना उप्रेतीले अभिनय गरेकी छन् ।

    गीतको निर्देशन आदित्य बुढाथोकीले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन पदम सुवेदीले गरेका छन् । कलर ग्रेडिङ मिलन विश्वकर्माको रहेको यस गीतमा मेकअप आर्टिस्ट रुपा मानन्धर हुन् ।

    गीतमा संगीत प्रबन्धक/मिश्रण, मास्टरिङ सुन्दर लामाको रहेको छ ।

    ‘परदेशमा’ गीतको भिडियोकाे छायांकन भने युरोपको स्विट्जरल्याण्ड, हंगेरी, फ्रान्स, प्राग, जर्मनी, अस्ट्रिया संगै नेपालमा पनि भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend