logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सूर्यदर्शन लगायतका सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने

    सूर्यदर्शन लगायतका सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने

    1K
    Shares
    सूर्यदर्शन लगायतका सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने

    काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    गृहमन्त्री लामिछानेले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको बताए ।

    उनले आफू गोर्खा मिडिया प्रा.लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैठक खातामा पैसा आएको देखाउन चुनौतीसमेत दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend