logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ‘खेतैभरी आलु’ बोलको गीत बजारमा

    ‘खेतैभरी आलु’ बोलको गीत बजारमा

    1.2K
    Shares
    ‘खेतैभरी आलु’ बोलको गीत बजारमा

    काठमाडौँ । गायक भिम चापागाइँको ‘खेतैभरी आलु’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

    विश्वकिर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द, संगीत र संगीत संयोजनमा तयार भएको गीतलाई भिम चापागाइँ अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याइएको हो ।

    गायिका शान्ती श्री परियारको आवाज रहेको गीतलाई एचबीएन किस्मतले मिक्सिङ, मनोज डंगोलले रेकर्डिङ गरेका हुन् ।

    अशोक बिकको निर्देशन, नवराज उप्रेतीको छायांकन र पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका हुन् ।

    अर्जुन सापकोटा र उषा उप्रेतिको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend