logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

    प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

    805
    Shares
    प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

    काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको हो ।

    गत जेठ १ गते बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गरेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend