logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख, अन्य सम्पत्ति कति ?

    अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख, अन्य सम्पत्ति कति ?

    1.1K
    Shares
    अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख, अन्य सम्पत्ति कति ?

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ छ ।

    त्यसैगरी उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।

    त्यसबाहेक पुनसँग एक थान हलुका सवारीसाधन पनि छ । उनीसँग सुनचाँदी, हिरा जवाहरात र सेयर समेत नरहेको उल्लेख  छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend