२०८१ मंसिर ८ शनिबार
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो ।
बजेट स्वीकृत गरेसँगै अर्थमन्त्रीसहित मन्त्रीहरू संसद्तर्फ लागेका छन् ।