logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आज शेयर बजारमा गिरावट, ४ अर्ब माथिको शेयर कारोबार

    आज शेयर बजारमा गिरावट, ४ अर्ब माथिको शेयर कारोबार

    833
    Shares
    आज शेयर बजारमा गिरावट, ४ अर्ब माथिको शेयर कारोबार

    काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३.९७ अंकले घटेर २,०७९.०७ को विन्दुमा कायम भएको छ ।

    आज ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ ।

    आज एनआरएन कम्पनीको १४ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १३ करोड ८६ लाख रुपैयाँ र ग्रिन भेञ्चरको १२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुद्ध भुमी नेपालका लागानीकर्ताले ९.६६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.९१ प्रतिशत र नेशनल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

    आज एनआइबिएल स्टेबल फण्डका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend