logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • यस्तो बन्यो नेपालको अतिक्रमित भूमि सहितको नयाँ नक्सा, ओली सरकारको ऐतिहासिक निर्णय

    यस्तो बन्यो नेपालको अतिक्रमित भूमि सहितको नयाँ नक्सा, ओली सरकारको ऐतिहासिक निर्णय

    2.1K
    Shares

    काठमाडौँ — मन्त्रिपरिषद्‍ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।

    सोमबारको मन्त्रिपरिषद्‍ले नक्सा पारित गरेको एक मन्त्रीले बताए । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

    अब सम्पूर्ण कार्यालय र निशाना छापहरु नेपालको नयाँ नक्सा प्रयोग हुनेछ अहिलेसम्म भएका सबै पुराना नक्साहरु खारेज हुनेछन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend