logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • लेबनानी गाउँमा इजरायली हवाई हमलाः १ जनाको मृत्यु, ९ घाइते

    लेबनानी गाउँमा इजरायली हवाई हमलाः १ जनाको मृत्यु, ९ घाइते

    518
    Shares
    लेबनानी गाउँमा इजरायली हवाई हमलाः १ जनाको मृत्यु, ९ घाइते

    एजेन्सी । दक्षिणी लेबनानी गाउँमा इजरायली हवाई आक्रमणमा एक नागरिकको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । इजरायली ड्रोनहरूले दुई कारहरूमा छ वटा मिसाइलहरू प्रहार गरेका थिए ।

    पहिलो कारमा एक नागरिकको मृत्यु भएको हो भने दोस्रो कारमा अन्य आठ जना घाइते भएका छन् । अर्का एक घाइते अल–बोरघोली गाउँमा साइकलमा सवार थिए ।

    इजरायली लडाकु विमानहरूले मङ्गलवार दक्षिणी लेबनानको सीमा क्षेत्रका चार शहर र गाउँहरूमा आक्रमण गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend