logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मितेरी डेभलपमेन्ट बैंकले क्लियरिङ हाउसको संस्थापक सेयर बेच्दै, न्यूनतम मूल्य ७ सय

    मितेरी डेभलपमेन्ट बैंकले क्लियरिङ हाउसको संस्थापक सेयर बेच्दै, न्यूनतम मूल्य ७ सय

    441
    Shares
    मितेरी डेभलपमेन्ट बैंकले क्लियरिङ हाउसको संस्थापक सेयर बेच्दै, न्यूनतम मूल्य ७ सय

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडमा रहेको संस्थापक सेयर बेच्न लागेको छ । बैंकले हाउसमा रहेको ३० लाख कित्ता संस्थापक सेयर बेच्न लागेको हो ।

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ रहेको छ । सेयर खरिदकर्ताले न्यूनतम ३० हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

    क्लियरिङ हाउसको संस्थापक सेयर वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले किन्न पाउने भएका छन् ।

    संस्थापक सेयर किन्न असार १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend