logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोबाट १२ सय मानिस बिस्थापित

    क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोबाट १२ सय मानिस बिस्थापित

    840
    Shares
    क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोबाट १२ सय मानिस बिस्थापित

    काठमाडौँ । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण १२ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

    दक्षिणी क्यालिफोर्नियामा १२ हजार २०० एकड (लगभग ४९.४ वर्ग किलोमिटर) जङ्गलमा लागेको आगोले कम्तीमा १२ सय मानिसहरूलाई सो स्थानबाट क्षेत्रबाट बाहिर निकाल्न बाध्य भएको बताइएको छ ।

    क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एन्ड फायर प्रोटेक्शन (क्याल फायर)का अनुसार पोष्ट फायर भनिने हावाबाट सञ्चालित जंगलको आगो शनिवारदेखि लागिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend