logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • टि–२० विश्वकपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

    टि–२० विश्वकपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

    777
    Shares
    टि–२० विश्वकपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौं । टि–२० विश्वकपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टिम बुधवार राति र बिहीवार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो ।

    कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको समूह बुधवार राति १० बजे विमानस्थलमा ओर्लिएको थियो भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

    टि २० विश्वकप अन्तर्गत नेपालले ३ खेल खेलेको थियो । समूह डिमा रहेको नेपालले नेदरल्याण्ड, दक्षिण अफ्रिका र बंगलादेशसँग खेलेको थियो । सबै खेलमा नेपाल पराजित भएको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्ध हुँदा एक/एक अंक बाँडेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend