logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी

    बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी

    539
    Shares
    बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी

    काठमाडौँ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । आज साँझ साढे ६ बजेतिर आगो लागि भएको प्रहरीले जनाएको छ ।

    बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    डेल्टा मार्टमा स्टेशनरी सामग्री, कपडा, स्कुल कलेजका तयारी पोसाक, जुत्ता र खेलकुदका सामानको थोक र फुटकर बिक्री हुने गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend