logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र यादव नियुक्त

    दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र यादव नियुक्त

    1.1K
    Shares
    दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र यादव नियुक्त

    काठमाडौँ । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई दोश्रो कार्यकालका लागि  बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले सुनौलो नेपाललाई जानकारी दिईन ।

    राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले ६ जनाको नाम सिफारिस गरेकोमा आजको मन्त्रिपरिषद् बैठकले यादवलाई नियुक्ती गरेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend