logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभामा पेश

    नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभामा पेश

    609
    Shares
    नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभामा पेश

    काठमाडौं । राष्ट्रिय सभा बैठकमा नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश भएको छ । आईतबारको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश गरेका हुन् ।

    पेश गर्दै उनले नवीकरणीय उर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभुत आवश्यकताका लागि सुलव मूल्यमा भरपूर उर्जाको आपूर्ति सुनिश्चित हुने बताए ।

    उनले ग्रामिण उर्जा नीति, २०६३ र राष्ट्रिय उर्जा दक्षता कार्यान्वयन नीति, २०७५ ले परिकल्पना गरेबमोजिम क्रमश नविकरणी उर्जा एवं उर्जा दषताको क्षेत्रमा काम गर्ने निकायहरुको काम, कर्तव्य, अधिकार, दायित्व तथा जिम्मेवारी सम्बन्धी कानूनी व्यवस्था हुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend