logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    1.4K
    Shares
    सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुन–चाँदीको मूल्य बढेको छ।

    आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य आज सोमबार प्रतितोला तीन सय रूपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ कारोबार भैरहेको छ ।

    त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ।

    चाँदी प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend