logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसद् बैठक सुरु हुन ढिलाइ

    संसद् बैठक सुरु हुन ढिलाइ

    350
    Shares
    संसद् बैठक सुरु हुन ढिलाइ

    काठमाडौँ । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता जारी रहेकाले प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयमा सुरु हुन ढिलाइ भएको छ ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता जारी रहेकाले आज बिहान ११ बजेका लागि निर्धारित बैठक सुरु हुन ढिलाइ भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend