logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    एनआईसी एशिया बैंकले न्यूनतम् १५ देखि ३५ प्रतिशतसम्म ब्याज छुट दिने

    एनआईसी एशिया बैंकले न्यूनतम् १५ देखि ३५ प्रतिशतसम्म ब्याज छुट दिने

    602
    Shares
    एनआईसी एशिया बैंकले न्यूनतम् १५ देखि ३५ प्रतिशतसम्म ब्याज छुट दिने

    काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरुलाई न्यूनतम् १५ देखि ३५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । बैंकले ९१ देखि १ सय ८० दिनसम्म साधारण ब्याजमा १५, १ सय ८१ देखि ३ सय ६५ सम्म २५ र सो भन्दा बढी समय भाखा नाघेका लाई ३५ प्रतिशतसम्म ब्याज छुट दिने घोषणा बैंकले गरेको छ ।

    बैंकले सोमबार ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको हो ।बैंकले मुलुकमा कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सहयोग पुर्याउन २०८० चैत्र मसान्त सम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आसारभित्र चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत्प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend