logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • शेयर बजारमा सामान्य बृद्धि, १४२ कम्पनीको मूल्य बढ्दा ५ अर्ब माथिको कारोबार

    शेयर बजारमा सामान्य बृद्धि, १४२ कम्पनीको मूल्य बढ्दा ५ अर्ब माथिको कारोबार

    714
    Shares
    शेयर बजारमा सामान्य बृद्धि, १४२ कम्पनीको मूल्य बढ्दा ५ अर्ब माथिको कारोबार

    काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसुचक ३ दशदमव २१ अंकले बढेर २,०६६ को विन्दुमा कायम भएको छ ।

    आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ५ अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ । मेरो माइक्रोफाइनन्सको २४ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज बुद्ध भुमि नेपाल हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend