logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

    बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

    385
    Shares
    बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

    काठमाडौं । नेकपा (एमाले) ले बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

    एमाले प्रमुख सचेतक महेश बर्तौलाले आफ्ना सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हुन्।

    आज बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend