logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा, बाहिरियो अष्ट्रेलिया

    बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा, बाहिरियो अष्ट्रेलिया

    1.1K
    Shares
    बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा, बाहिरियो अष्ट्रेलिया

    काठमाडौँ । आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ।

    बंगलादेशलाई ८ रनले हराउँदै अफगानिस्तान सेमिफाइनलको यात्रा तय गर्न सफल भएको हो ।

    वर्षाले प्रभावित खेलमा डीएसएल नियमअनुसार अफगानिस्तानले बंगलादेशलाई  जितका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य दिएको थियो ।

    त्यसलाई पछ्याएको बंगलादेश १ सय ५ रन बनाएर १७.५ ओभरमा अलआउट भयो ।

    अफगानिस्तानको यो जितसँगै अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend