logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भारत र ईग्ल्यान्डबीचको खेलमा वर्षातका कारण टसमा ढिलाई

    भारत र ईग्ल्यान्डबीचको खेलमा वर्षातका कारण टसमा ढिलाई

    2.3K
    Shares
    भारत र ईग्ल्यान्डबीचको खेलमा वर्षातका कारण टसमा ढिलाई

    एजेन्सी । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रीकेटको दोस्रो सेमिफाइनलमा भारत र ईग्ल्यान्डबीचको खेलमा टसमा ढिलाई भएको छ ।

    वर्षातका कारण मैदानमा पानी ओबाउन बाँकी रहेकाले टसमा ढिलाई भएको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा अहिले पानी रोकिएको छ ।

    अम्पाएरले मैदानको निरीक्षण गरिसकेपछि टस हुनेछ । तर, मौसम खुलिनसकेकाले पुनः वर्षा हुने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend