logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • दीपा र सुबासको स्वरमा ‘तिमी मेरो’ गीत सार्वजनिक

    दीपा र सुबासको स्वरमा ‘तिमी मेरो’ गीत सार्वजनिक

    4K
    Shares
    दीपा र सुबासको स्वरमा ‘तिमी मेरो’ गीत सार्वजनिक

    काठमाडाैं । दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    रुद्र जीएमको शब्द, संगीत र एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो पन्धाक लिम्बू र रेखा लिम्बूको अभिनय रहेको छ ।

    राम केसी र जएदोन क्षेत्रीले छायाँकन गरेका छन् भने भिडियोको सम्पादन बिबी लिम्बूले गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend